logo

bar

बाबुराम र नारायणकाजीको क्षेत्रबाट आयो ताजा मत परिणाम

नयाँ पत्रिका गोरखा, २२ मंसिर | मङि्सर २२, २०७४

प्रतिनिधिसभातर्फ गोरखा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पक्षमा ११३३९ र वाम गठबन्धनका नारायणकाजीको पक्षमा ९७४९ मत आएको छ ।

पछिल्लो समय सो क्षेत्रमा बाबुरामले आफ्नो अग्रता कायम राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु