logo

bar

धनकुटामा सुनिल थापा पछि परे

सन्तोष रुचाल, नयाँ पत्रिका धनकुटा, २२ मंसिर | मङि्सर २२, २०७४

धनकुटाको प्रतिनिधिसभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता सुनिलबहादुर थापा पछि परेका छन् । बहालवाला उद्योगमन्त्री थापाले २ सय ९६ मत पाएका छन् ।

थापालाई कांग्रेसको समर्थन छ । वाम गठबन्धनबाट उठेका एमाले उम्मेदवार राजेन्द्र राईले ३ सय ४३ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु