logo

bar

रुपन्देहीमा विष्णु पौडेलको दोब्बर मतको अग्रता

दीपेश पछाई, नयाँ पत्रिका रुपन्देही, २२ मंसिर | मङि्सर २२, २०७४

रुपन्देही क्षेत्र नम्बर २ मा वाम गठबन्धनले प्रारम्भिक अग्रता लिएको छ । गठबन्धनका उम्मेदरवार विष्णु पौडेल १७३६ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई ७२४ मतका साथ कांग्रेसका युवराज गिरीले पच्छ्याइरहेका छन् ।

तपाईको प्रतिक्रिया