logo

bar

कैलालीमा नारदमुनीले आरजुलाई पछि पारे

नयाँ पत्रिका कैलाली, २२ मंसिर | मङि्सर २२, २०७४

कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले अग्रता लिएका छन् । रानाको ३०७ मत आएको छ ।

कांग्रेस उम्मेदवार आरजु राणाको पक्षमा २ सय २४ आएको छ ।

तपाईको प्रतिक्रिया