logo

bar

सिटौलाभन्दा लिङ्देन दोब्बर मतले अगाडि

नयाँ पत्रिका झापा, २२ मंसिर | मङि्सर २२, २०७४

झापा क्षेत्र नम्बर ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
१२०० मतगणना हुँदा राप्रपाका राजेन्द्र लिङ्देनको पक्षमा ६५७ मत आएको छ ।

अर्का प्रत्यासी कांग्रेसका कृष्णप्रसाद सिटौलाको ३२३ मत छ । सो क्षेत्रमा लिङ्देनलाई वाम गठबन्धनको समर्थन रहेको छ ।

तपाईको प्रतिक्रिया