logo

bar
logo
Advertisment
SKIP THIS

दार्जुलामा वाम गठबन्धनको अग्रता

नयाँ पत्रिका दार्चुला, २२ मंसीर | मङि्सर २२, २०७४

दार्चुलाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधीसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा वामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवारले २० हजार ६ सय २५ मत पाएका छन् । प्रतिस्पर्धामा रहेका काङ्ग्रेसका उम्मेदवारका पक्षमा १५ हजार २ सय ८९ मत पाएका छन् ।
यस्तै प्रदेस सभा क मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवारले ६ हजार १ सय ८० मत र काङ्ग्रेसका उम्मेदवारले ४ हजार ६ सय ३७ मत पाएका छन् । प्रदेश सभा ख मा पनि माओबादी केन्द्रका उम्मेदवारले पनि ६ हजार ६सय ४ मत पाएका छन् । काङ्ग्रेसका उम्मेदवारले ५ हजार १० मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु