logo

bar

यस्तो छ खोटाङको पछिल्लो मत परिणाम

नयाँ पत्रिका खोटाङ, २२ मंसिर | मङि्सर २२, २०७४

खोटाङको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार वाम गठबन्धन अगाडि देखिएको छ । यस्तो छ, प्रतिनिधि तथा प्रदेशसभाको मत परिणामः

प्रतिनिधिसभा
विशाल भट्टराई, वाम गठबन्धनः ११५६७
सरस्वति बजिमय, कांग्रेसः ७३९२

प्रदेश क
राजन राई, वाम गठबन्धनः ५८९७
सुवासकुमार पोखरेल, कांग्रेसः ३८११

प्रदेश ख
रामकुमार राई, वाम गठबन्धनः ७०१३
विष्णुकुमार राई, कांग्रेसः ४३०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु