logo

bar

काठमाडौं–४ मा गगनभन्दा राजन अगाडि

नयाँ पत्रिका काठमाडौं, २२ मंसिर | मङि्सर २२, २०७४

काठमाडौं–४ मा वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले सुरुवाती अग्रता लिएका छन् ।

भट्टराईले १२ सय ३९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गगन थापाले १ हजार ६८ मत प्राप्त गरेका छन् ।

थापा भट्टराईभन्दा १ सय ७१ मतले पछि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु