मोरङ क्षेत्र नं ६ मा वाम गठबन्धनका लालबाबु पण्डितले अग्रता लिएका छन् ।
लालबाबुको २६२४ मत रहेको छ भने उनका प्रतिद्धन्द्धी लोतान्त्रिक गठबन्धनका शेखर कोइरालाको २२८७ मत रहेको छ ।
नयाँ पत्रिका मोरङ, २२ मंसिर | मङि्सर २२, २०७४