logo

bar
logo
Advertisment
SKIP THIS

धादिङमा वाम गठबन्धनलाई दोब्बर अग्रता

नयाँ पत्रिका धादिङ | मङि्सर २२, २०७४

धादिङको प्रतिनिधिसभा र प्रदेशसभा दुवैको मत परिणाममा वाम गठबन्धनले अग्रता हासिल गरिरहेको छ ।

क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भूमी त्रिपाठी दोब्बर मतले अघि छन् । उनले १८ हजार ४ सय ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार विश्व अर्यालले ८ हजार ७ सय ७२ मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा वाम गठबन्धनका एमाले उम्मेदवार खेम लोहनीले १३ हजार ७ तथा लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार दिलमान पाख्रिनले ११ हजार ७ सय ८६ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु