logo

bar

धनुषामा निधिभन्दा महतो अगाडि

नयाँ पत्रिका धनुषा, २२ मंसिर | मङि्सर २२, २०७४

धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मत परिणामअनुसार राजपाका राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिलाई उछिनेका छन् ।

महतोको पक्षमा १३५५ र निधिको १०६० मत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु