logo

bar

यस्तो छ काठमाडौं १ मा प्रकाशमान, रविन्द्र र अनिलको मत परिणाम

नयाँ पत्रिका काठमाडौं, २२ मंसिर | मङि्सर २२, २०७४

काठमाडौं–१ प्रतिनिधिसभामा कांग्रेसका प्रकाशमान सिंहले सुरुवाति अग्रता लिएका छन् । २००८ मत गणणा हुँदा सिंहले ९ सय २५ मत प्राप्त गरेका छन् ।

उनलाई विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६ सय मतका साथ पछ्याइरहेका छन् । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २ सय ५१ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु