logo

bar

प्रतिनिधि सभामा एमालेले खाता खोल्यो, मुस्ताङमा तुलाचन विजयी

नयाँ पत्रिका मुस्ताङ, २२ मंसिर | मङि्सर २१, २०७४

मुस्ताङबाट प्रतिनिधिसभामा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन बिजयी भएका छन् । उनले कुल ३५ सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी काग्रेसका रोमी गौचन थकालीले ३१ सय ४४ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा क मा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्ट निर्वाचित भएका छन् । विष्टले कुल ११ सय ६७ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ख को मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु