logo

bar

सिन्धुपाल्चोकमा प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक

नयाँ पत्रिका सिन्धुपाल्चोक | मङि्सर २१, २०७४

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको प्रारम्भिक मत परिणाम अनुसार माओवादीका अग्नि सापकोटाले ७३५ मत प्राप्त गरेका छन् । कांग्रेसका मोहन बस्नेतले ३३५ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया