logo

bar

गोरखामा बाबुराम र नारायणकाजीको क्षेत्रबाट मतगणना सुरु

नयाँ पत्रिका गोरखा, २१मंसिर | मङि्सर २१, २०७४

गोरखामा डा. बाबुराम भट्टराई र नारायणकाजीको क्षेत्र नम्बर २ बाट मतगणना सुरु भएको छ । सो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसको सहयोगमा नयाँ शक्ति केन्द्रका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा कुल ६० हजार एक सय ९ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु