logo

bar

जाजरकोटबाट मतगणनाको पहिलो परिणाम सार्वजनिक

हेमन्त केसी जाजरकोट, २१ मंसिर | मङि्सर २१, २०७४

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणनाको कार्य सुरु भएको छ । जाजरकोटमा प्रदेशसभाको मतगणना कार्य सुरु भएसँगै नजिता पनि आउन थालेको छ । प्रारम्भीक मत परिणाम अनुसार यहाँको प्रदेशसभा ‘ख’ तर्फ रुख चिन्हमा ३५१ मत र सुर्यमा २८८ मत खसेको छ। अहिलेसम्म  ८२ मत वदर भएको छ ।

यसैगरी  प्रतिनिधि सदस्यका लागि माओवादीका शक्ति वस्नेतले ६०७ र कांग्रेसका राजिव शाहले ४३७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया