logo

bar

मुस्ताङमा मतगणना सुरु, मनाङमा तयारी

नयाँ पत्रिका काठमाडौं, २१ मंसिर | मङि्सर २१, २०७४

काठमाडौं, २१ मंसिर । मुस्ताङमा १० मंसिरमा भएको मतदानको मतगणना सुरु भएको छ । मुस्ताङकमा मतगणना सुरु भएको नेपाली कांग्रेसका प्रतिनिधि पवन तुलाचनले जानकारी दिए ।

यसैगरी मनाङमा मतगणनाका लागि तयारी भएको छ । मतगण्ना सुरु गर्नका लागि मुचुल्का उठाउने काम भइरहेको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु