logo

bar

डडेल्धुरामा दिउसो ३ बजेसम्म ५० प्रतिशत मतदान : अायाेग

करन ताम्राकार डडेल्धुरा, २१ मंसिर | मङि्सर २१, २०७४

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लामा दिउसो ३ बजे सम्म ५० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । दिउसो ३ बजे सम्मको रेकर्ड अनुसार, ५० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद रिजालले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साह जनक मतदान जारी रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु