logo

bar

पर्यवेक्षकको ज्याकेट र सवारी पासको व्यापक दुरुपयोग

उपेन्द्र खनाल तनहुँ, २१ मंसिर | मङि्सर २१, २०७४

आजको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संस्थाहरुबाट सवारीको पास बनार्इ दुरुपयोग भएको छ । तनहुँको ठूलोटार मतदान स्थलबाहिर पर्यवेक्षकको पोशाक तथा पास लिएका सवारी साधनले दुरुपयोग भएको छ । पर्यवेक्षकको भुमिका पाएकाहरुले नै यसको व्यापक दुरुपयोग गरेका छन् ।

जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले त्यस्तो दुरुपयोग भएको भेटिएमा तुरुन्त कारवाही गरिने बताए । उनले तुरुन्तै त्यसतर्फ अनुगमन चुस्त बनाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु