logo

bar

९९ वर्षका राष्ट्रकवि घिमिरेद्वारा मतदान

नयाँ पत्रिका काठमाडौँ, २१ मंसिर | मङि्सर २१, २०७४

९९ वर्षका राष्ट्रकवि घिमिरेद्वारा मतदान भएकाे छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन् । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु