logo

bar

आफ्नै कार्यकक्षबाट पत्रकार हमाल र बास्तोला पक्राउ

रोहितराज पराजुली कास्की, १२ मंसिर | मङि्सर १२, २०७४

कास्की प्रहरीले पोखराबाट दुई पत्रकारलाई आफनै कार्यकक्षबाट पक्राउ गरेको छ । जनसंचार डटकम अनलाईको पोखरा महेन्द्रपुलस्थित कार्यालयमा बसेर काम गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सो अनलाईनका प्रकाशक तथा सम्पादक ओम हमाल र सहसम्पादक रमाकान्त बास्तोला रहेका छन् । हमाल काठमाडाैंबाट प्रसारण हुने जनता टेलिभिजनका पोखरा प्रतिनिधि समेत हुन् । दुबै जना क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु