logo

bar

पुत्रवियाेगमा राेकिएनन् आँशु (फोटोफिचर)

नयाँ पत्रिका काठमाडौं, ७ मंसिर | मङि्सर ०७, २०७४

लाजिम्पाटको प्रचण्ड निवासमा आज पनि अन्य दिनजस्तै चहलपहल थियो ।  तर, यो कुनै राजनीतिक नभएर आइतबार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन आएकोहरुको चहलपहल थियो ।

उपस्थित विभिन्न दलका नेता, कार्यकर्ता, कुटनीतिक नियोगका व्यक्तित्व तथा विभिन्न पेसागत संघ संगठनसँग सम्बन्धित व्यक्तित्वहरु शोकाकुल परिवारको मनमा मल्हम लगाउन पुगेका निराश र निःशब्द थिए। मञ्चमा अामा सीता दाहाल अचेत अवस्था थिइन । सबैकाे शाेकमा  थिए ।

तस्बिर : चन्द्रकला क्षेत्री / नयाँ पत्रिका

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया