यस्त छन् राजपा कञ्चनपुरका उम्मेदवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मोहन विष्ट , कञ्चनपुर, २६ असोज   |   असोज २६, २०७४

मंसिरमा हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी कञ्चनपुरले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधीसभा र प्रदेशसभाका लागि प्रत्यक्ष÷समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । राष्ट्रिय जनता पार्टी ७ नम्बर प्रदेशका प्रवक्ता अम्बादत्त तिवारीले प्रतिनिधीसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवार सिफारिस गरेको बताए ।

प्रवक्ता तिवारीका अनुसार राजपा कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर १ बाट मात्रै प्रत्यक्षका लागि उम्मेदवार अघि सारेको छ । १ बाट प्रतिनिधीसभाका लागि पल्टु राना, २ र ३ निर्वाचन क्षेत्रबाट समानुपातिकका उम्मेदवार सिफारिस गरेको छ । २ बाट प्रेमवती राना र ३ बाट अम्बादत्त तिवारीलाई सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ अन्र्तरगत प्रदेशसभाका लागि प्रत्यक्षतर्फ पर्शुराम बडायक, लछु राना र राम प्रशाद चौधरी र समानुपातिक तर्फ (क) केशव बहादुर बडायक, कुकरा राना (ख)सारदा राना, राम किसन रानालाई सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभाका लागि समानुपातिकतर्फ माया चौधरी र रमेशबाल रानालाई सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका लागि लोकराज भट्टलाई सिफारिस गरेको छ । राजपा कञ्चनपुरले २ र ३ का लागि प्रतिनिधी सभा प्रत्यक्षतर्फका उम्मेदवार छिट्टै छुङ्गो लगाउने जनाएको छ । यसअघि रापपाले प्रदेशसभा निर्वाचनमा भाग नलिने अडान राख्दै आएको थियो ।