लमजुङमा ‘पानीघट्ट’ नाटक प्रर्दशन हुने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शान्ता कमली , लमजुङ २२ असोज   |   असोज २२, २०७४

मञ्जरी नाट्य समूह लमजुङले दोस्रो प्रस्तुतीको रुपमा सामाजिक कथा बस्तुलाई समेटेर तयार पारिएको ‘पानीघट्ट’ नामक नाटक प्रद्धशर्न हुने भएको छ । शनिबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराईएको हो ।

पुरु लम्सालको लेखन तथा निर्देशनमा निर्माण गरीएको नाटकमा सामाजिक सस्कृति,वैदेशिक रोजगार र पुस्तान्तरणको विषयवस्तुलाई जोड दिएको छ । नाटकले समाजमा भएका विकृति विसङगतीलाई समावेश गरीएको छ नाटकका लेखक तथा दिर्नेशक पुरु लम्सालले भने । लोप हुदै गएको पानीघट्ट समेत समेटीएको छ । उनका अनुसार जिल्लाको विकृति विसंगतिलाई पर्दा फास गरिएको नाटक मार्फत समाजलाई परिवर्तन गरिने उद्देश्य रहेको छ ।

पानीघट्टमा सामाजिक विषय वस्तुसँगै लमजुङको ठाडो भाकालाई पनि समावश गरिने मञ्जरी नाट्य समुहका अध्यक्ष केदार बोहराले बताए । उनले भने मञ्जरी नाट्क समूह लमजुङले सडक नाटक, लघु नाटक, मेला तथा महोत्सवमा सामाजिक क्षेत्रलाई समेटेर नाटक प्रदर्शन गर्दे आएको छ । आगामी दिनमा पनि समाजमा भएका यथार्थ सामाजिक विषयवस्तुलाई समावेश गरी नाटक तयार पारीनेछ बाहोराले भने ।

करिब १ घण्टाको नाटकमा १५, १६ जनाको समूहमा कलाकारहरु रहने छन् । अनुमानित खर्च करिव ४ लाख रहेको आयोजकले बताए । यस अघिपनि सामाजिक विषयवस्तुलाई उठान गरी फड्के नामक नाटक प्रदर्शन गरिएको थियो । सामाजिक कथावस्तुमा तयार पारीएको पानीघ्टट नामक नाटक आगामी मंसिर २८, २९ र पुस १ मा जिल्ला समन्वय समितिको हलमा प्रद्धर्शन गरिने आयोजकले बताएको छ । नाटका ५ सो देखाइनेछ ।