दोलखामा हुने अन्तर्राष्ट्रिय बुद्धिचालकाे तयारी अन्तिम चरणमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

श्याम खतिवडा , चरिकोट २१ असोज   |   असोज २१, २०७४

दोलखामा चौथो माउन्ट गौरीशंकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । दोलखा बुद्धिचाल संघले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । आगमी २४ गतेदेखि चौथो माउन्ट गौरीशंकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता आयोजना हुन लागेको हो ।

दोलखा जिल्ला बुद्धिचाल संघ र नेपाल चेस क्लव दोलखाको संयुक्त आयोजनामा हुने प्रतियोगिता यही असोज २४ गतेदेखि २९ गतेसम्म सदरमुकाम चरिकोटमा हुने बुद्धिचाल सँघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा इटाली, अमेरिका, भारत, बंगलादेश, श्रीलंका र नेपालका गरि करिव १ सय ५० जना खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगितामा ४८ जना खेलाडीलाई पुरस्कार वितरण गरिनेमा प्रथम हुने खेलाडीले नगद ६० हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । चरिकोट स्थित ए वान पार्टी प्यालेसमा हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिक्ष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।