एमालेले असन्तुष्ट खनाललाई एकता संयोजनमा राख्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शुरोजंग पाण्डे, काठमाडौं, २१ असोज   |   असोज २१, २०७४

एमाले वरिष्ठ नेता झलनाथ खनाल तीन पार्टीको एकता संयोजन समिति सदस्यमा थपिने भएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले सामान्य त्रुटीका कारण खनालको नाम छुटेको भन्दै संयोजन समितिमा खनालको नाम थपिने प्रष्टिकरण दिएका हुन् ।

‘वरिष्ठ नेता झलनाथ खनाललाई समिति नराखिएको भन्ने कुरा बाहिरी अफवाह मात्रै हो, बैठकमा अनुपस्थित रहेका कारण हस्ताक्षर छुटेकाले अबदेखि समितिमा उहाँ रहने कुरा अध्यक्षले प्रष्ट पार्नुभएको छ, स्थायी समिति सदस्य किरण गुरुङले भने,‘अबदेखि समितिमा उहाँ पनि रहनुहुनेछ ।’ खनाल थपिएसँगै ८ सदस्यीय संयोजन समिति ९ सदस्यीय हुनेछ । बैठकमा खनालले समितिमा नराखिनुको कारणबारे जिज्ञासा राख्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

 

वाम प्रगतिशील राष्ट्रवादी गठबन्धनको तीन पार्टी एकता संयोजन समितिमा नराखिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल असन्तुष्ट थिए । उनी गत १७ गते तीन पार्टीको एकता घोषणापछिको संयोजन समिति बैठकमा सहभागी थिएनन् ।