रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, स्टकहोम   |   असोज १९, २०७४

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । रसायनशास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविष्कारमा समर्पित तीनजना वीज्ञानिक– जाकेस डुबोसेट, जोएसिम फ्य्रांक र रिचार्ड हेन्डर्सनलाई संयुक्त रूपमा रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरिने भएको हो ।

शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरूका गतिविधि अवलोकन गर्ने अत्याधुनिक वैज्ञानिक उपकरण क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपको आविष्कार गरेबापत उनीहरूलाई सो पुरस्कार प्रदान गरिने भएको हो । नोबेल कमिटीले क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोप विधिलाई अति सरल र उच्च प्रभावकारी प्रविधि बताएको छ । यस प्रविधिको प्रयोगबाट विद्युतीय प्रकाशको सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोषिकाको फोटो खिच्न अनुसन्धानकर्ताहरूलाई सहज हुने नोबेल कमिटीले विश्वास गरेको छ।

यस पुरस्कारको धनराशि ९० लाख स्विडिस क्रोनर (करिब ११ लाख अमेरिकी डलर) रहेको छ । नयाँ प्रविधिले शरीरको कोषिकामा रहेका हानिकारक भाइरस, प्रोटिनलगायत अति सूक्ष्म जीवाणु र तत्वहरूको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ ।