५ वर्षभित्र विभेदमुक्त नगर बनाउने उपमेयर विष्टको घोषणा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गगन अयडी , बाजुरा, २८ भदौ   |   भदौ २८, २०७४

बाजुराको बडीमालिका नगरपालिकाले नगरको पहिलो सभा सम्पन्न गरेको छ । सभापछि पत्रकार भेटघाटमा जनप्रतिनिधिले महिलामुखी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा जनप्रतिनिधिले महिलामाथि हुने सबै खाले विभेदलाई पाँच वर्षभित्र अन्त्य गर्ने घोषणा गरे ।

बाजुरा जिल्ला भरी नै प्रचलनमा रहेको छोराछोरीबीचको विभेद तथा अन्य सामाजिक, सांस्कृतिक असमानताको बिरोध गर्दै विशेष कार्यक्रम सञ्चालन गरी विभेदको अन्त्य गरिछाड्ने बडीमालिका नगरपालिकामा उपमेयर कविता विष्टले बताइन ।

उपमेयर विष्टले भनिन्, ‘छोरा जन्मिदा स्वास्थ्य संस्थाबाटै बाजागाजासहित घर लैजाने र छोरी जन्मिदा सुन्केरी आमालाई खान पनि नदिने प्रचलन विभेदको ज्वलन्त उदाहरण हो । यस्ता प्रथा परम्पराको अन्त्य नगरेसम्म हामी अघि बढ्न सक्दैनौं । त्यसैले महिलामुखी कार्यक्रम गर्ने निर्णय ग¥यौं ।’

केही समयअघि बडीमालिका नगरपालिकाकै जुगाडाका एक परिवारले छोरा जन्मिदा स्वास्थ्य संस्थाबाटै बाजागाजासहित घर ल्याएको समाचार छापेको थियो । त्यही समाचारको प्रभावकै कारण यहाँका जनप्रतिनिधिले महिलामुखी कार्यक्रम सञ्चालन गर्न जालेको विष्टले बताइन् ।

महिलामुखी कार्यक्रम अन्र्तगत महिला सशतिmकरणका तालिम, छाउपडी गोठमुतm अभियन, सुत्केरी भत्ता पोषण, बर्थिङ सेन्टर र महिला स्वयमसेविकाका लागि विशेष मोवाइल कार्यक्रमलगायत कार्यक्रमको घोषणा गरेको उपमेयर विष्टले जानकारी दिइन् । साथै उनले पाँच वर्षभित्र महिला विभेद मुतm नगर बनाउने घोषणा गरिन् ।