कांग्रेस नेता पौडेलले भने ‘अरु पार्टी समस्या बल्झाउँछन् कांग्रेसले समाधान गर्छ ’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रंजन भण्डारी, महोत्तरी, २८ भदौ   |   भदौ २८, २०७४

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले माओवादी र राजपा लगायतका दलले समस्या बल्झाउने काम मात्र गर्ने गरेको बताए । उनले देश संघियतामा रहेको बेला समेत मुख्य राजनीतिक दलहरुले विभिन्न बहानामा देशलाई गम्भिर परिस्थिती तिर धकेलेको आरोप लगाए । उनले नेपाली कांग्रेस एकमात्र समस्या सुल्झाउने र सवैलाई सँगै लिएर अघि बढ्ने पार्टी भएको बताए ।


जलेश्वर लगायत सम्पुर्ण महोत्तरीको आमुल परिवर्तन गर्न नेपाली कांग्रेस पुर्ण प्रतिवद्ध रहेको र महोत्तरीको सडक,नाला,शिक्षा,स्वास्थ्य र रोजगारीको क्षेत्रमा आउने पाच वर्ष भित्र विकासको मुहान खोलेर देखाउने दाबी गरे । उनले आफैँ जनकपुरवाट मुख्य सडक भई जलेश्वर आईपुग्दा सडकको अवस्था हेरेको र दैनिक सो सडक भएर यात्रा गर्नेहरुको पिडाको अनुभव गरेकोले तत्काल सडक निर्माण द्रुत गतिमा गर्न सरकार समक्ष कुरा राख्ने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री शसांक कोईरालाले अर्को पार्टीलाई भोट दिँदा अधिकार र समृद्धी कुण्ठीत हुने भएकोले रुख छापमा मात्र मतदान गर्न आग्रह गरे । उनले मधेसीको अधिकारको कुरा कांग्रेस उठाएको दाबी गरे । नेपाली काँग्रेसका नेता विपि कोईरालाले मधेशीको अधिकारको लागि संघर्ष गरेको बताए ।

मधेशीको अधिकार मधेशीलाई दिलाउन कांग्रेस प्रतिवद्ध रहेको र सोहि अनुरुप संविधान संसोधनको प्रयास समेत गरेको बताए । उनले संविधानमा वहुमत नपुुगेर नै संसोधन हुन नसकेको संविधानमा मधेसीको हक र अधिकार सुनिश्चित गर्न पुन कांग्रेसले पहल गर्ने र सफलता पाउने उनले बताए ।
यता सो कोणसभामा आएका केन्द्रिय पदाधिकारी र प्रमुख अतिथि रामचन्द्र पौडेललाईकांग्रेसका केन्द्रिय सदस्यहरु बजरंग नेपाली र रामचन्द्र तिवारीले महोत्तरीमा जनताले भोग्दै आएको समस्याबारे अवगत गराएका थिए ।