स्ट्रेट कपाल बनाउँदा यी कुरामा ध्यान दिऔँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

धनेश खड्का म्यानेजर, ट्रेन्ड सेटर्स   |   भदौ २८, २०७४

आजभोलि कपाल स्ट्रेट गर्ने फेसन चलेको छ । धेरैजसोले महँगो शुल्क तिरेर ब्युटिपार्लर, सैलुन पुगेर कपाल स्टे«ट पारेको देखिन्छ । तर, घरमै पनि कपाललाई सुहाउँदो स्ट्रेट पार्न सकिन्छ । तर, यसबारे केही ज्ञान भने लिनैपर्छ ।

कपाल स्ट्रेट बनाउने धेरै ब्रान्डका क्रिम बजारमा उपलब्ध छन् । यस्ता क्रिममध्ये कुनैमा पावर बढी र कुनैमा कम हुन्छ । पावर बढी भएका क्रिमले कपाल चाँडो स्ट्रेट बनाउँछ भने कम हुनेले ढिलो स्ट्रेट बनाउँछ । तर, कपालको प्रकृतिले पनि त्यसमा असर पार्छ । कसैको कपाल भर्जिन हुन्छ भने कसैको ड्यामेज, प्रिकेमिकल हेयर हुन्छ । सोहीअनुसार क्रिम छनोट गर्नुपर्छ ।


 कहिलेकाहीँ एउटै व्यक्तिमा पनि विभिन्न गुणस्तरको कपाल हुन सक्छ । सबै क्वालिटी एउटै कपालमा पनि हुन सक्छ । यस्तो कपालमा स्ट्रेट गर्दा बढी होसियार हुनुपर्छ । आवश्यकभन्दा बढी केमिकल प्रयोग गर्नु हुँदैन । कपालले आफ्नो गुण कहिल्यै परिवर्तन गर्दैन ।

 कपाल नाइट्रोजन र सल्फरले बनेको हुन्छ । त्यसैले यसलाई स्ट्रेट गर्दा फस्ट क्रिमले सुकाउनुपर्ने हुन्छ । कपालमा केमिकल लगाएपछि चारैतिरको एक–एकवटा रौँ हेरेर परीक्षण गर्नुपर्छ । स्ट्रेट भए÷नभएको थाहा पाउन कपाल तन्काएर हेर्दा राम्रो हुन्छ । रबरजस्तो तन्कने भयो भने स्ट्रेट भयो भन्ने बुझ्नुपर्छ ।

 यति गरिसकेपछि सफा पानीले स्याम्पु लगाएर कपाल राम्ररी धुुनुपर्छ । सफा गरिसकेपछि कपाल राम्ररी ड्रायरले सुकाउनुपर्छ । आवश्यकभन्दा बढी हिट पनि दिनु हुँदैन । आइरनले कपाल तान्नुपर्छ । आइरनले तान्दा पनि हिट कम भयो भने स्ट्रेट हुँदैन र बढी भयो भने कपाल ड्यामेज र हल्का भोल्युम देखिन्छ । जब कपालको सबै भागमा आइरन तानिन्छ, त्यसपछि सेकेन्ड क्रिम लगाउनुपर्छ । यो कपालको क्वालिटीअनुसार निश्चित समय राख्नुपर्छ । सामान्यतया १५ देखि २० मिनेट राख्दा हुन्छ । त्यसपछि कपाललाई राम्ररी स्याम्पुले सफा गरेर ड्राई गर्नुपर्छ ।