लभ परेमा जुन कास्ट पनि हुन्छ: निशा रावल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ २४, २०७४

अग्लो होस्
शारीरिक रूपमा मभन्दा अग्लो केटा होस् । जिउडाल पनि राम्रै भए उत्तम ।


लुक्स पनि राम्रो भए झनै बेस्ट
झट्ट हेर्दा लुक्स पनि राम्रै होस् । तर, लभ परेको भए त यो पनि आवश्यक नहोला ।
इमानदार होस्
केटा इमानदार हुनुपर्छ । सबै कुरामा इमानदार । केही कुरा नलुकाउने तथा आफ्नो कुरा मज्जाले व्यक्त गर्न सक्ने केटा मेरो रोजाइमा पर्छ ।

लभ परेको अवस्थामा भने जुन कास्टको भए पनि चल्छ । घरबाट खोजेको बिहे गर्नुपर्यो भने आफ्नै कास्टको गरिन्छ होला ।

निशा रावल , तेक्वान्दो खेलाडी

पढेको भए राम्रो
अहिलेको जमानामा पढाइ त हुनैपर्यो नि ! तर, लभ पर्यो भने त यो पनि आवश्यक नहोला । घरबाट खोजे भनेचाहिँ पढाइ अनिवार्य चाहियो ।
लभ परेमा जुन कास्ट पनि हुन्छ
मेरो लभ परेको खण्डमा मलाई जुन कास्टको भए पनि हुन्छ । घरबाट खोजेको बिहे गर्नुपर्यो भने आफ्नै कास्टको गरिन्छ होला ।
अकेजनल्ली ड्रिंक्स गर्ने ठीकै लाग्छ
मलाई खैनी–चुरोट खाने केटा पटक्कै मनपर्दैन । अकेजनल्ली ड्रिंक्स गर्ने केटालाई पनि घृणा गर्दिनँ ।
खेलाडी भए बेस
म प्लेयर भएको नाताले प्लेयर नै भए राम्रो । मेरो सबै कुरा बुझ्ने थियो । उसको भावना पनि मैले बुझ्ने थिएँ ।
मैलेभन्दा बढी माया गर्ने होस्
मलाई माया गर्ने होस् । मैलेभन्दा बढी माया गरोस् । मलाई केयर गर्ने होस् । ट्रस्ट गर्ने होस् ।