बाढीपहिरो पीडितका लागि नेविसंघकाे राहत संकलन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

संविधान निर्माण र संशोधन राजनीतिक मुद्दा हो । राजनीतिक विचारको सम्मिश्रण र दलहरूको सहमतिमा संविधान निर्माण हुने हो । खासगरी जनप्रतिनिधिले संविधानसभाका माध्यमबाट निर्माण गर्ने संविधान सम्झौताको दस्ताबेज नै हो…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

काठमाडौं, २९ साउन ।   |   साउन २९, २०७४

देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल विद्यार्थी संघले राहत संकलन अभियान थालेको छ । नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत संकलन सुरु गरेका हुन् । 

नेविसंघका अनुसार, राहत संकलन कार्य चार दिनसम्म जारी रहने छ । नेविसंघले बालाजुको नेपालटार, बाईपास, माछापोखरी, गुणस्तर, नयाँ बसपार्क लगायतका क्षेत्रमा राहत संकलन गरिएको जानकारी कार्यक्रमका संयोजक एवं नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिए ।

भट्टका अनुसार, नगदसहित, लत्ताकपडा, खाद्यान्न र भाँडाकुडासमेत संकलन गरिएको छ । संकलित राहत रकम र सामग्री छिट्टै प्रभावित क्षेत्रमा गएर वितरण गरिने जानकारी उनले दिए ।

राहत संकलन कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकार एक्लैको प्रयासमा मात्र राहत वितरण प्रभावकारी हुन नसक्ने भएकाले आफूहरुले राहत संकलन सुरु गरेको बताए । ‘सरकारको मात्र मुख हेरेर हुँदैन, सरकारले सीमित साधन स्रोतका बीच देशभर राहत वितरण र उद्धार कार्य गर्नुपर्ने छ’ उनले भने, ‘त्यसकारण हामीले जनस्तरबाट समेत राहत कार्य वितरण गर्न लागेका हौं ।’

नेविसंघ एन आर संयोजक परोपकार अधिकारीले देशभरका युवा विद्यार्थीहरु एकजुट भएर पीडितको उद्धार र राहत वितरणमा लाग्न सके बाढी र पहिलो पीडितका लागि सहयो पुग्ने बताए ।