सुर्खेतमा एकै घरका ४ को मृत्यु, सजग रहन प्रशासनको आग्रह - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

निराजन तामाङ , सुर्खेत २९, साउन ।   |   साउन २९, २०७४

शनिबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट सुर्खेतको लेख वडाखोलीमा चार जनाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका–६ वडाखोलीको सिन्दुरे खोला टोलमा घरमाथिको ढिस्को खस्दा एकै घरका तीन जनाको निधन भएको थियो । एक जनाको भने जिवितै उद्धार गरिएको छ । मृत्यु हुने दुई बालक रहेको बताइएको छ ।

मृत्यु हुनेमा ८३ वर्षीय गुमानसिं बुढा, १४ वर्षीय बालक विक्रम र १२ बर्षीय शरद बुढा छन् । जिवितै उद्धार गरिएकी ५५ वर्षीय दुर्पता बुढाको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै भेरीगंगा नगरपालिका–६ स्थित भिंmगनीखोलाले करिव तीन रोपनी जग्गामा लगाएको धान पनि बगाएको छ ।

खोलामा पानीको सतह बढेकोले थप क्षेति हुन नदिनका लागि सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ । शुक्रदेखि अवरुद्ध भएको टेलिफोन सेवा अझै सूचारु हसन सकेको छैन् भने, गएरातीबाट विद्युत सेवा पनि बन्द भएको छ ।

यस्तै बर्दियाको ९० प्रतिशत भन्दाबढी भूभाग डुबानमा परेका छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन्, भने बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेको प्रहरीले जनाएको छ । फोटो : भिम पौडेल