खाडलमा एम्बुलेन्स डुब्दा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अशोक पहाडी, नयाँ पत्रिका   |   साउन २९, २०७४

गर्भवती महिलालाई अस्पताल लैजाने क्रममा एम्बुलेन्स डुब्यो –

जिल्लाको राजपुर गाउँपालिकामा एम्बुलेन्स डुब्दा एकै परिवारका ६ जनाको ज्यान गएको छ ।  राजपुर गाउँपालिका ३ का चन्दन यादवकी श्रीमती सर्मिला यावदलार्इ सुत्केरी ब्यथा लागेपछि गौर लाने क्रममा राजपुर गाउँपालिका स्थित पेट्रोल पम्प नजिक रहेको खाडलमा एम्बुलेन्स डुब्दा एकै घरका ६ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा चन्दन यादवकी आमा सुमित्रा देबी, भाउजु ललिता देबी, भतिज सरोज यादव, छोरी छोटु कुमारीको ज्यान गएको हो । एम्बुलेन्समा रहेका अरु दूईजना पौडेर बाच्न सफल भएको स्थानी बासिन्दा शृख ओकिलले जानकारी दिए ।

डुबेको भारती नम्बरको एम्बुलेन्स फेला पर्न सकेको छैन । घटना स्थालमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने बागमती चन्द्रनिगाहपुर सडक खण्डमा पर्ने लच्कामा बाढी आएका कारण आज पनि सवारी साधान चल्न सकेका छैनन् । सयौ सवारी साधान र हजारौ यात्रु रौतहटको बागमती र चन्द्रनिगाहपुरमा अलपत्र परेका छन् ।

शनिबार दिउँसो जिल्लाको देवाही गोनाही गाउँपालिका ८ दोहर टोलमा लाला बकैया खोलाको पानी पसेर सयौ स्थानीय फसेका छन् । उद्धार टोली सो स्थानमा पुग्न सकेको छैन् । जिल्ला पूर्ण रुपमा डुवानमा परेको छ ।  संचार सेवा अवरुद्ध भएका कारण थप जानकारी प्राप्त हुन सकेको छैन ।