वानपिस आकर्षण - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

गोपाल साउद/नयाँ पत्रिका ललितपुरको कुपण्डोलमा रहेको गल्फ इन्नोभेसन ग्र्रुप नेपाल नामक म्यानपावर कम्पनीले नेपाली कामदारलाई दुबईमा अलपत्र पारी उल्टै ‘ब्ल्याक मेलिङ’ गरेको थाहा हुन आएको छ । कम्पनीले नेपाली कामदारलाई…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शिल्पा कार्की फेसन डिजाइनर   |   साउन २७, २०७४

आजभोलि सहरिया होस् या ग्रामीण क्षेत्रमा बस्ने महिला, अधिकांशको रोजाइको ड्रेस बन्दै गएको छ, वानपिस । फेसनेबल देखिन चाहनेहरूले वानपिस लगाउन थालेका छन् । वेस्टर्न र नेपाली मिक्स ड्रेस भएकाले पनि वानपिसमा युवतीको आकर्षण बढेको छ । विवाहदेखि हरेक पार्टीमा युवती वानपिसमा ठाँटिएर हिँड्ने गरेका छन् । बजारमा युवतीको रोजाइअनुसार वानपिस बन्ने  गरेका छन् ।

पार्टी तथा विशेष कार्यक्रममा उपस्थित हुँदा युवतीहरू वानपिस रोज्छन् । मिडलदेखि हाई क्लासका युवतीलाई यो ड्रेस उपयुक्त हुन्छ । किनभने, आर्थिक क्षमताअनुसार वानपिसका डिजाइन गरिएको हुन्छ ।

युवतीहरू नयाँ फेसनप्रति सधैँ आकर्षित हुन्छन् । गर्मीमा शीतलता र सहजता महसुस गराउने वनपिसका विभिन्न डिजाइन उपलब्ध छन् । विभिन्न डिजाइन, रङ र आकारमा पाइने वानपिस ग्ल्यामरस ड्रेस पनि हो । खासगरी, टिनएज युवती यो ड्रेस बढी प्रयोग गर्छन् ।

वनपिसले फिटिङ शरीर भएका युवतीलाई सुन्दर देखाउँछ । ५ फिट २ इन्चभन्दा बढी हाइट हुनेलाई खास सुहाउँछ । लामो देखिने गरी डिजाइन गरिएका वानपिस बढी चलेका छन् ।

गर्मी मौसम भएकाले ब्राइट कलरटोन भएका वनपिस बढी रुचाउने गरेको पाइन्छ । ब्राइट एल्लो सेग, पिच सेड, रेड स्काई ब्लु कलर, नियोनलगायत कलर बढी बिक्री हुने गरेको छ । वर्णअनुसार कलर छान्दा पनि हुन्छ । गोरो वर्ण भएकालाई सबै कलर सुहाउँछ भने गहँुगोरो वर्ण भएकाहरूले कलरमा विशेष ध्यान दिनुपर्छ ।

वानपिस लगाउँदा कपालको स्टाइलमा पनि ध्यान दिन जरुरी हुन्छ । अनुहार ठूलो आकारको छ भने कपाल छोडेको राम्रो हुन्छ ।