अजयको विश्लेषण : सलमान र शाहरुख फ्लप हुँदै छन् - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २७, २०७४

बलिउड अभिनेता अजय देवगन आफ्नो फिल्म सार्वजनिक हुनुअघि व्यापक गफ दिन्छन् । तर, उनका फिल्म भने फ्लप सावित हुन्छन् । अर्थात्, उनको फिल्मी करिअर ‘टाय टाय फिस्स’ चरितार्थ भएका उदाहरण धेरै छन् । तर, व्यक्तिगत रूपमा भने अजयले धेरै फ्यान बटुलेका छन् ।

पछिल्ला केही फिल्मलाई आधार मान्दा त सलमान, शाहरुख र अक्षयकुमारको क्रेज पनि खस्किँदै गएको मान्न सकिन्छ । तर, अहिले बलिउडमा दबदबा भने उनीहरूकै छ ।

तर, फिल्म ‘बादशाह’ ल्याउने तयारी गरिरहेका अजयले भने सलमान र शाहरुख फ्लप हुँदै गएको विश्लेषण गरेका छन् । एक अन्तर्वार्तामा उनले भने, ‘सलमान र शाहरुखको फिल्म फ्लप भइरहेका छन्, किनभने सामाजिक सञ्जालमा फ्यानले के भनिरहेका छन् त्यसतर्फ उनीहरूलाई कुनै चासो छैन ।’

‘ट्युबलाइट र जब ह्यारी मेट सेजल’प्रति इंगित गर्दै अजयले फ्यानको अपेक्षाअनुसार फिल्म दिन शाहरुख र सलमान पनि असफल हुँदै गएको बताए ।