सर्पको टोकाइबाट पौडेलको मृत्य - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

जनार्जन खत्री  , सर्लाही   |   साउन ०२, २०७४

सर्लाहीमा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ ।  सर्लाही हरिवन नगरपालिका– ८ दनुवारीका ७८ वर्षीय चन्द्र प्रसाद पौडेलको बिषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।  आइतवार राती आफ्नै घरमा खाना खाँदै गर्दा पौडेललाई गोमन सर्पले टोकेको थियो ।

उनलाई  तत्कालै उपचारको लागि नवलपुरमा रहेकोे सर्प दंश उपचार केन्द्रमा ल्याइएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले उपकरणको अभावमा उपचार सम्भव नहुने भनेपछि एम्बुलेन्समा राखेर विरगञ्ज लगिएको थियो । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याएपछि डाक्टरले मृत घोषित गरेको मृतकका कान्छा छोरा गोकर्ण पौडेलले जानकारी दिए ।

नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको व्यवस्था नहुदा सर्लाहीमा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ । स्थानीयबासीको पहलमा पाँच वर्ष अघि नवलपुरमा सर्पदंश उपचार केन्द्रको स्थापना भएपनि उपकरण, औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीको उपचार गर्न समस्या हुने गरेको डाक्टरहरुले बताए ।