११ वर्ष लाग्यो झोलुंगे पुल बन्न - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नरजन तामाङ, हुम्ला   |   साउन ०२, २०७४

एक दशक अघि निर्माण सुरु भएको माछापानी नदीको झोलुङगे पुल केही दिनअघि मात्र सम्पन्न भएको छ । झोलुंगे पुल ०६४ सालमा बनाउन सुरु भएको थियो । यसअघि दुईपटक बनेका उपभोक्ता समितिले काम सुरु गरेर छाडेका थिए । दोस्रो समितिले काम अघि बढाउनासाथ एक कामदारको मृत्यु भएपछि रोकिएको थियो । ०७१ सालमा नयाँ उपभोक्ता समिति गठन भएपछि तीव्र गतिमा काम भएको समिति अध्यक्ष ध्रुवबहादुर शाहीले बताए । पुलको लागत ९० लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।

तत्कालीन जिल्ला विकास समिति कार्यालयबाट पुलको सम्झौता लुकाएकाले निर्माणमा ढिलाइ भएको उपभोक्ता समिति अध्यक्ष शाहीको आरोप छ । १९ लाख पेस्की लिएको र बाँकी निर्माण कार्य सम्पन्न हुँदासम्म पनि भुक्तानी नदिएको शाहीले गुनासो गरे ।

उता, जिल्ला समन्वय समितिका प्राविधिक देवी ऐडीले पहिलाको सम्झौता हराएको बताए । अहिले ध्रुवबहादुर शाहीलाई जिम्मा दिएपछि पुल बनेकाले छिटै रकम निकासा हुने उनको भनाइ छ ।