बागमती सफाइ अभियानमा कलाकारको घुइँचो (फोटोफिचर) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शब्द/तस्बिर : कृष्ण पौड्याल, काठमाडौं   |   असार ३१, २०७४

शब्द/तस्बिर : कृष्ण पौड्याल

बागमती सफाई अभियानमा आजकल कलाकारको घुइँचो लाग्न थालेको छ । शनिबार विहान अभिनेत्री मनिषा कोइरालाले बागमती सफाइ अभियानमा जुटिरहेकी थिइन् । त्रिपुरेश्वर नजिक बागमती पुल छेउमा हातमा पञ्जा, मुखमा मास्क र बुट लगाएर कोइराला बागमतीमो फोहरमा पसेकी थिइन् । उनले त्यहाँ करिब डेढ घण्टा काम गरेर बिताइन् । उनी बागमती सफाई अभियानकी सद्भावना दूत भएपछि बागमती सफाइमा जुटीरहेकी छिन् । बागमती सफाइकै क्रममा नयाँ पत्रिकासँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो बाल्यकाल सम्झिँदै भनिन्, ‘म बच्चा हुँदा स्वर्गीय विपी कोइरालासँग बागमती वरीपरि घुम्थेँ । उतीबेला बागमति धेरै सफा थियो । अब हामी सबैले यसको संरक्षण गर्नुपर्छ ।’

त्यस्तै, उनीसँगै लोकदोहोरी गायिका तथा राप्रपाकी केन्द्रीय सदस्य कोमल ओली पनि बागमती सफाइ अभियानमा जुटिरहेकी थिइन् । ओली असअघि पनि सकृयताका साथ लागिरहेकी छिन् । सफाइ अभियानमा चलचित्र प्रेम गीत २ युनिट, नेपाली सेना, प्रहरी लगायत सर्वसाधारण बागमती सफाई अभियानमा जुटेका थिए । वाग्मती सफाइ अभियानको २१८औँ हप्तामा आज त्रिपुरेश्वर क्षेत्रमै सफा गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो