कांग्रेसले खटायो ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

रमेश सापकोटा, काठमाडौं   |   असार ०५, २०७४

१४ असारमा हुने दोस्रो चरणको निर्वाचनका लागि कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेश नम्बर १, ५ र ७ मा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
संयोजक रामचन्द्र पौडेल नेतृत्वको समितिले सोमबार दोस्रो चरणमा निर्वाचन हुने ३५ वटा जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको हो । उनीहरूलाई दोस्रो चरणको निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउने गरी जिल्लाभित्रका स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम गर्ने जिम्मेवारी दिइएको छ । कांग्रेसले खटाएका अधिकांश प्रतिनिधि केन्द्रीय सदस्य र सांसद् छन् ।

अनुगमनका लागि समिति
परिचालन समिलिते प्रदेश नं. १, ५ र ७ को निर्वाचनको अनुगमन गर्न केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन गरेको छ । कार्यदलका सदस्यमा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती छन् ।

के कहाँ खटिए ?
१. ताप्लेजुङ – भीमसेनदास प्रधान
२. पाँचथर – अर्जुनप्रसाद जोशी
३. इलाम – श्यामकुमार घिमिरे
४. झापा – डा. रामशरण महत
५. संखुवासभा – प्रकाशमान सिंह÷जीवन परियार
६. तेह्रथुम – जगदीशश्वरनरसिंह केसी
७. भोजपुर – बहादुरसिंह लामा तामाङ
८. धनकुटा – मोहनबहादुर बस्नेत
९. मोरङ – विमलेन्द्र निधि
१०. सुनसरी – अर्जुननरसिंह केसी
११. सोलुखुम्बु – यज्ञबहादुर थापा
१२. खोटाङ – राजेन्द्रकुमार केसी
१३. ओखलढुंगा – प्रकाश शर्मा पौडेल
१४. उदयपुर – तेजुलाल चौधरी
१५. गुल्मी – चन्द्रबहादुर कुँवर
१६. पाल्पा – धु्रव वाग्ले
१७. अर्घाखाँची – कमला पन्त
१८. नवलपरासी – रोमी गौचन थकाली÷रञ्जीत कर्ण
१९. रुपन्देही – महेन्द्र यादव÷शंकर भण्डारी
२०. कपिलवस्तु – धनराज गुरुङ÷रामकृष्ण यादव
२१. रुकुम – गोविन्द भट्टराई
२२. रोल्पा – उदयशम्शेर राणा
२३. प्यूठान – रामचन्द्र पोखरेल÷खड्गबहादुर बस्याल
२४. दाङ – सुरेन्द्रराज पाण्डे
२५. बाँके – हृदयराम थानी
२६. बर्दिया – चित्रलेखा यादव÷उमाकान्त चौधरी÷रेशमबहादुर बानियाँ
२७. बाजुरा ईन्द्र बानियाँ
२८. अछाम – मोहनप्रसाद बराल
२९. बझाङ – प्रदीप पौडेल
३०. डोटी – चन्द्र महर्जन
३१. कैलाली – रत्न शेरचन
३२. दार्चुला – गगनकुमार थापा
३३. बैतडी – तप्तबहादुर विष्ट
३४. डडेल्धुरा – शेषनाथ अधिकारी
३५. कञ्चनपुर – जीवनबहादुर शाही