नुन बढी सेवन गर्दा यस्ता बेफाइदा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०३, २०७४

नेपाली पिरो, अमिलो र नुनिलो सबै मिलेका परिकार खान धेरै रुचाउँछन् । नुनविनाको परिकार नेपालीको भान्सामा पाउन मुस्किल नै हुन्छ । नुन हामो शरीरलाई आवश्यक पर्ने तत्व भए पनि धेरै सेवन गर्दा भने हानिकारक नै हुन्छ । स्वास्थ्य विशेषज्ञहरू नुनलाई ‘साइलेन्ट किलर’ मान्छन्, जसले शरीरमा बिस्तारै–बिस्तारै असर गरिरहेको हुन्छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन)ले गरेको एक अध्ययनअनुसार एक वयस्क व्यक्तिले दिनमा पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्नु स्वास्थ्यलाई राम्रो मानिदैन । डब्लुएचओलगायत स्वास्थ्य संस्थाहरूको अध्ययनले आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा पार्ने विभिन्न असरबारे औँल्याएका छन् :

—आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा सोडियमको मात्रा बढाउँछ । सोडियमको अधिक मात्राले हाई ब्लडप्रेसरको खतरा निम्त्याउँछ ।

—शरीरमा नुनको मात्रा बढी भयो भने आइरनको मात्रा कम हुन्छ । आइरन कम भएपछि शरीरमा बोसोको मात्रा बढ्छ । जसले गर्दा शरीरमा अनावश्यक मोटोपना बढ्नुका साथै विभिन्न अन्य रोग पनि देखा पर्न सक्छन् ।

—नुनले हड्डीमा क्याल्सियमको मात्रा कम गराइदिन्छ । क्याल्सियमको कमी हुँदा हाम्रो हड्डी कमजोर हुन्छ । जसले गर्दा अस्टियोपोरोसिस (हड्डी कमजोर हुने, फुल्ने र टुक्रिने) को खतरा रहन्छ ।

—शरीरमा नुनको मात्रा धेरै हुँदा दिमागमा पनि असर गर्छ । यसले तनाव उत्पन्न गराउनुका साथै दिमागी समस्या निम्त्याउन सक्छ । खानामा नुनको मात्रा धेरै राख्दा मुटुमा पनि असर गर्छ । यसले विभिन्न रोग निम्त्याउन सक्छ ।

—धेरै नुन सेवनले शरीरको क्याल्सियमलाई गलाउँछ । क्याल्सियम गलाएर मिर्गौलासम्म पु¥याउँछ । यसले मिर्गौलामा स्टोनको समस्या हुन सक्छ ।

 

नुन नियन्त्रण गर्न…

शरीरमा नुनको मात्रा बढ्न नदिन हामीले दैनिक सेवन गर्ने खानपिनमै विशेष ख्याल गर्नुपर्छ । नुनको मात्रा धेरै हुने खानालाई नियन्त्रण गर्नुपर्छ । फास्टफुड, जंकफुडमा नुन धेरै राखिएको हुन सक्छ । चिजबल, चाउचाउलगायत विभिन्न ससमा पनि नुनको मात्रा बढी राखिएको हुन्छ । लामो समयसम्म नबिग्रियोस् भन्नका लागि यी परिकारमा धेरै नुन राखिएको हो । चिप्सलगायत प्याक स्न्याक्सहरूमा पनि नुन बढी राखिएको हुन्छ । अचारमा पनि नुनको मात्रा धेरै हुने एउटा आइटम हो ।