एक्जिम कोडले आयात निर्यात व्यापारलाई पारदर्शी र बिश्वासिलो बनाउने दाबी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल , बिराटनगर   |   जेठ २२, २०७४

आयात निर्यात व्यापारलाई पारदर्शी र बढी विश्वासिलो बनाउन अगामी आर्थिक वर्षदेखी एक्जिम कोड अनिवार्य गरेकोले सबैलाई सुचिकृत हुन भन्सारका उच्च अधिकारीले उद्योगी व्यापारीहरुलाई आग्रह गरेका छन् ।

मोरङ व्यापार संघले आइतबार बिराटनगरमा आयोजना गरेको भन्सार एक्जिम कोड –आयात निर्यात संकेत नम्बर ) बारे अन्र्तक्रियामा बोल्दै भन्सार बिभागका महानिर्देशक रामशरण चिमोरियाले एक्जिम कोडले आयात निर्यात व्यापारमा कुनै बाधा नपर्ने बरु अझै पारदर्शी र विश्वसनीय भएर जाने बताए । उनले अन्र्तराष्ट्रिय व्यापार प्रतिबद्धता पुरा गर्न र अव्यवस्थित आयात निर्यात व्यपारलाई नियन्त्रण गरेर अझ राम्रो बनाउन सरकारले आगामी आर्थिक वर्षदेखी अनिवार्य एक्जिम कोडको व्यवस्था गरेको जानकारी गराए ।

महानिर्देशक चिमोरियाका अनुसार हाल नेपालमा ३५ सय बढि आयात निर्यात कारोवारीहरु रहेका छन् । उनीहरु मध्ये धेरै आयात निर्यातकर्ताहरुले ठगी गर्ने, धोका दिने, र कारोवारबाटै पलायन भैदिएर समस्या उत्पन्न गरिदिने गरेपनि उनिहरु कानुनी दायरामा आउन गरेका छैनन ।