स्थानीय तहको नेतृत्वमा महिला कति ? - Naya Patrika

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

टेकराज थामी, काठमाडौँ   |   जेठ ०६, २०७४


परिणाम आएका २५३ तहमध्ये ११ प्रमुख र २२४ उपप्रमुखमा महिला निर्वाचित

महानगरको मेयरमा भिडेका महिला
रेणु दाहाल
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल प्रतिस्पर्धामा छिन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनले एमालेका देवी ज्ञवालीसँग चर्को प्रतिस्पर्धा गरिरहेकी छिन् । शुक्रबार मध्यरातिसम्म ज्ञवालीले १५१५५ मत पाउँदा रेणुले १४८०९ मत प्राप्त गरेकी छिन् । ३४६ मतले पछाडि रहेकी रेणुले बाजी मारिन् भने उनी महानगरको पहिलो महिला मेयर बन्नेछिन् ।

रञ्जु दर्शना
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएर एकाएक चर्चामा आइन् रञ्जु न्यौपाने ‘दर्शना’ । विवेकशील नेपाली दलबाट मैदानमा उत्रिएकी उनी अहिलेसम्मको मतगणनामा तेस्रो स्थानमा छिन् । शुक्रबार मध्यरातिसम्म उनले ५,२६२ मत पाएकी छिन् । एमालेका विद्यासुन्दर शाक्यले १३,१८४ र कांग्रेसका राजुराज जोशीले ९,०८१ मत प्राप्त गरेका छन् ।

मेयर/प्रमुख जित्ने महिला
एमाले

-सीताकुमारी पौडेल (कालिका गाउँपालिका, रसुवा)

-चन्दा पुन (कावासोती नगरपालिका, नवलपरासी)

-तमसरा पुन (धवलागिरी गाउँपालिका, म्याग्दी)

-सीमा क्षेत्री (पुतलीबजार नगरपालिका, स्याङ्जा)

कांग्रेस

-गीता गुरुङ (इच्छाकामना गाउँपालिका, चितवन)

-कान्तिका सेजुवाल (चन्दननाथ नगरपालिका, हुम्ला)

-लक्ष्मी पाण्डे (हुप्सेकोट गाउँपालिका, नवलपरासी)

-माया राना (म्याग्दे गाउँपालिका, तनहुँ)

-छुपीमाया गुरुङ (दूधपोखरी गाउँपालिका, लमजुङ)

माओवादी केन्द्र

-दीपा बोहरा (सुनकोसी गाउँपालिका, सिन्धुली)

-दिलमाया बिएम (कुमाखमालिका गापा, सल्यान)

उपमेयर/उपप्रमुख जित्ने महिला
एमाले

-शुक्रलक्ष्मी श्रेष्ठ (शंखरापुर नपा, काठमाडौं)

-ज्ञानमाया डंगोल (टोखा नपा, काठमाडौ)

-सुशीला अधिकारी (नागार्जुन नपा, काठमाडौं)

-कमला तामाङ (महाँकाल गापा, ललितपुर)

-धनकुमारी थिङ (बागमती गापा, मकवानपुर)

-सरला बोलाखे (बकैया गापा, मकवानपुर)

-पार्वता राना (भीमफेदी गापा, मकवानपुर)

-हर्कमाया रुम्वा (मकवानपुरगढी गापा, मकवानपुर)

-सुकुमाया लामा (कैलाश गाउँपालिका, मकवानपुर)

-उमा लामा (इन्द्रसरोवर गाउँपालिका, मकवानपुर)

-मनिला विष्ट (मनहरी गाउँपालिका, मकवानपुर)

-निरु खरेल (धुनीबेसी नगरपालिका, धादिङ)

-कमला शर्मा (सिद्धलेक गाउँपालिका, धादिङ)

-अम्बिका रुपाखेती (थाक्रे गाउँपालिका, धादिङ)

-योमाया तामाङ (खनियाबास गाउँपालिका, धादिङ)

-एल्जिला तामाङ (गंगाजमुना गाउँपालिका, धादिङ)

-जानुका सिंखडा (ज्वालामुखी गाउँपालिका, धादिङ)

-राधा तिमल्सिना (गल्छी गाउँपालिका, धादिङ)

-तारादेवी रिमाल (तारकेश्वर नगरपालिका, नुवाकोट)

-गीता दाहाल (विदुर नगरपालिका, नुवाकोट)

-रुखमणि गुरुङ (खानीखोला गाउँपालिका, काभ्रे)

-कल्पना श्रेष्ठ (भुम्लु गाउँपालिका, काभ्रे)

-गीता बन्जारा (पनौती नपा, काभ्रे)

-रेखा सापकोटा (बनेपा नगरपालिका, काभ्रे)

-माया कार्की (मन्थली नगरपालिका, रामेछाप)

-राधिका श्रेष्ठ (गोकुलगंगा गाउँपालिका, रामेछाप)

-दीपशिखा दाहाल (लिखु गाउँपालिका,रामेछाप)

-मखमली श्रेष्ठ (खाँडादेवी गाउँपालिका, रामेछाप)

-सिर्जना खड्का (रामेछाप नगरपालिका, रामेछाप)

-कृष्णकुमारी बुढाथोकी (जिरी नगरपालिका, दोलखा)

-उर्मिला थामी (गौरीशंकर गाउँपालिका, दोलखा)

-लालमाया योञ्जन (शैलुङ गाउँपालिका, दोलखा)

-उर्मिला खड्का (तामाकोसी गाउँपालिका, दोलखा)
कालिका पाठक कालिन्चोक (दोलखा)
कमला बस्नेत भिमेश्वर नपा(दोलखा)
पार्वती सुनुवार फिक्कल गाउँपालिका (सिन्धुली)
पदममाया तामाङ तीनपाटन गाउँपालिका (सिन्धुली)
मञ्जु देवकोटा कमलामाई(सिन्धुली)
बालकुमारी अधिकारी दुधौली नपा(सिन्धुली)
कारग्याल्मो श्रेष्ठ गोसाइकुण्ड गाप(रसुवा)
नविना तामाङ पार्वतीकुण्ड गाप(रसुवा)
सृजना लामा नौकुण्ड गाप(रसुवा)
चमेली गुरुङ उत्तरगया गाप(रसुवा)
सुशीला पाख्रिन बाह्रबिसे नगरपालिका(सिन्धुपाल्चोक)
भगवती नेपाल मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)
सृजना तामाङ जुगल गाउँपालिका (सिन्धुपाल्चोक)
सुनिता अधिकारी पाँचपोखरी थाङपाल गाउँपालिका(सिन्धुपाल्चोक)
हेमगंगा मोक्तान लिसंखुपाखर (सिन्धुपाल्चोक)
कमला श्रेष्ठ बलेफी गाउँपालिकामा (सिन्धुपाल्चोक)
नाराकुमारी महतो माडी नपा(चितवन
पार्वती तिवारी देवचुली नगरपालिका(नवपरासी)
कोपिला मल्ल हुप्सेकोट गाउँपालिका(नवपरासी)
लिला राना जैमिनी नगरपालिका(बाग्लुङ)
कर्मती घर्ती ढोरपाटन नगरपालिका(बाग्लुङ)
सृजना केसी मंगला गाप(म्याग्दी)
खरमाया बिटालु मालिका गाप(म्याग्दी)
चुनकुमारी गुरुङ अर्जुनचौपारी गाउँपालिका(स्याङजा)
शर्मिला पौडेल आँधिखोला गाउँपालिका(स्याङजा)
सावित्री कोइराला कालीगण्डकी गाउँपालिका(स्याङजा)
देवी थापा फेदीखोला गाउँपालिका(स्याङजा)
देवी थापामागर बिरुवा गाउँपालिका(स्याङजा)
मmनमाया पराजुली हरिनास गाउँपालिका(स्याङजा)
मञ्जु अधिकारी फलेवास नगरपालिका(पर्वत)
हीरा राना महाशिला गाउँपालिका(पर्वत)
सेती महत मोदी गाउँपालिका(पर्वत)
डम्बरकुमारी गुरुङ विहादी गाउँपालिका(पर्वत)
शर्मिला गुरुङ घरपझोङ गाप(मुस्ताङ)
ढिक गुरुङ वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका(मुस्ताङ)
मिङ्खु गुरुङ नेस्याङ गाउँपालिका(मनाङ)
कृष्णकुमारी दवाडी माछापुच्छ्रे गाउँपालिका(कास्की)
बिष्णुकुमारी पौडेल मादी गाउँपालिका(कास्की)
तारादा खनाल भिमाद नगरपालिका(तनहुँ)
सविता रसाइली शुक्लागण्डकी नगरपालिका(तनहुँ)
सरस्वती सिग्देल घिरिङ गाउँपालिका(तनहुँ)
लक्ष्मी अधिकारी बेसीसहर(लम्जुङ)
कुमारीमुनी गुरुङ क्व्होलासोथार गाउँपालिका(लम्जुङ)
सौमति ऐडी अडानचुली गाउँपालिका(हुम्ला)
विमला शाही चँखेली गाउँपालिका(हुम्ला)
जोशी धामी सर्केगाड गाउँपालिका)(हुम्ला)
सावित्री मल्ल नारायण नपा(दैलेख)
विश्ना थापा दुल्लू नगरपालिका)(दैलेख)
तारा शाही चामुण्डा विन्द्रासैनी नगरपालिका)(दैलेख)
दिपा बोहोरा आठविस नगरपालिका)(दैलेख)
चन्द्रा रेग्मी भगवतीमाई गाउँपालिका)(दैलेख)
प्रेमकुमारी बुढा महाबु गाउँपालिका)(दैलेख)
प्रेमकुमारी विष्ट भैरबी गाउँपालिका)(दैलेख)
सुस्मिता सिंह ठाँटीकाँढ गाउँपालिका)(दैलेख)
शान्तिकुमारी छन्तेल लेकबेशी नगरपालिका)(सुर्खत)
चन्द्रकला शाही सिम्ता गाउँपालिका)(सुर्खत)
निर्मला राना मगर चौकुने गाउँपालिका)(सुर्खत)
देवी नेपाली भेरी नपा(जाजरकोट)
सरिता ओली छेडागाड नगरपालिका)(जाजरकोट)
कुमारी थापा शिवालय गाउँपालिका)(जाजरकोट)
बिजया बिष्ट खाँडचक्र नपा(कालिकोट)
सुन्तला रोकाय छायाँनाथ रारा नपा(मगु)
रज्यलक्ष्मी बम सोरु गाउँपालिका)(मगु)
जयानन्दा रावल खत्याड गाउँपालिका)(मगु)
जन्मकन्या खत्री सिंजा गाउँपालिका) जुम्ला)
विष्णुकली रावत तिला गाउँपालिका) जुम्ला)
चन्द्रकुृमारी बुढा त्रिपुरासुन्दरी नपा( डोल्पा)
च्लमचसी गुरुङ डोल्पो बुद्ध गाउँपालिका)( डोल्पा)
सुविता रोकाय मुड्केचुला गाउँपालिका)( डोल्पा)
सहनशिलता ओली कालिमाटी गाउँपालिका)(सल्यान)
इला बुढा कपुरकोट गाउँपालिका)(सल्यान)
पिुष्पाकुमारी बोहोरा ढोरचौर गाउँपालिका)(सल्यान)

कांग्रेस

बसन्ती तामाङ दक्षिण्काली नपा(काठमाडौं)
शान्ति नेपाल गोकर्णेश्वर नपा(काठमाडौं)
मुना अधिकारी गोदावरी गापा(ललिलतपर)
रन्जना तिमल्सिना बागमती गापा(ललितपुर)
निर्मला हिमडुङ रक्सिराङ गाप(मकवानपुर)
देवी पाण्डे त्रिपुरासुन्दरी गाउँपालिका(धादिङ)
मायादेवी न्यौपाने किस्पाङ गाउँ पालिका(नुवाकोट)
अञ्जू आचार्य दुप्चेश्वर गाउँपालिका(नुवाकोट)
शान्ति लामा मेघाङ गाउँपालिका(नुवाकोट)
मञ्जु केसी शिवपुरी गाप(नुवाकोट)
मञ्जु बुढाथोकी सुर्यगढी गाप(नुवाकोट)
दुर्गामाया तामाङ तिमाल गाउँ पालिका(काभ्रे)
लक्ष्मी बर्तौला रोशी गाउँपालिका(काभ्रे)
सरिता लामिछाने बेथानचोक गाउँपालिका(काभ्रे)
लक्ष्मी दनुवार पाँचखाल नपा(काभ्रे)
उर्मिला कार्की उमाकुण्ड गाउँपालीका(रामेछाप)
गंगादेवी श्रेष्ठ गोलञ्जोर गाउँपालिका(सिन्धुली)
दुर्गा सुनुवार घ्याङलेक गाउँपालिका(सिन्धुली)
कोपीला पण्डित हेलम्बु गाउँपालिका(सिन्धुपाल्चोक)
लक्ष्मी पौडेल सुनकोशी गाप(सिन्धुपाल्चोक)
कीर्तिकुमारी श्रेष्ठ इच्छाकामना गाप(चितवन)
बिष्णु कंडेल सापकोटा गैंडाकोट नगरपालिका(नवपरासी)
ओम कुमारी महतो मध्यविन्दु नगरपालिका(नवपरासी)
माया देवी श्रेष्ठ बुङ्दीकाली गाउँपालिका(नवपरासी)
मैना बिक बुलिङटार गाउँपालिका(नवपरासी)
मीना राना विनयी गाउँपालिका(नवपरासी)
रेणु काउचा गल्कोट नगरपालिका(बाग्लुङ)
मानसरी शेरचन तमानखोला गाउँपालिका(बाग्लुङ)
शोभाकुमारी कार्की निसीखोला गाउँपालिका(बाग्लुङ)
केशमाया मगर अन्नपुर्ण गाप((म्याग्दी)
कमला गर्बुजा रघुगंगा गाप(म्याग्दी)
बिमला श्रेष्ठ चापाकोट नपा(स्याङजा)
सिमा केसी भीरकोट नगरपालिका(स्याङजा)
कल्पना तिवारी बालिङ नगरपालिका(स्याङजा)
सिताकुमारी काफ्ले कुस्मा नपा(पर्वत)
सिमा पुन जलजला गाउँपालिका(पर्वत)
जसमती गुरुङ पैयूं गाउँपालिका(पर्वत)
बलकुमारी सेरचन थासाङ गाउँपालिका(मुस्ताङ)
पेमाडोल्मा बिष्ट लोमन्थाङ गाउँपालिका(मुस्ताङ)
कोमलमाया गुरुङ नाशोङ(मनाङ)
खिमकुमारी गुरुङ अन्नपुर्ण गाप(कास्की)
आशा थापा भानु नपा(तनहुँ)
मिरा जोशी व्यास नगरपालिका, तनहुँ(तनहुँ)
बिमला श्रेष्ठ आँबुखैरेनी गाउँपालिका(तनहुँ)
गिनू थापा ऋषिङ गाउँपालिका(तनहुँ)
बिमला थापा देवघाट गाउँपालिका(तनहुँ)
बिना श्रेष्ठ गोरखा नपा(गोरखा)
रीता देवकोटा सिरानचोक गाउँपालिका(गोरखा)
चन्द्रमाया गुरुङ अजिरकोट गाउँपालिका(गोरखा)
कल्पना नेपाली आरूघाट गाउँपालिका(गोरखा)
ललिता अधिकारी गण्डकी गाउँपालिका(गोरखा)
फुलमाया गुरुङ धार्चे गाउँपालिका(गोरखा)
बिनु बाग्ले भिमसेन गाउँपालिका(गोरखा)
सिन्धु हमाल खार्पुनाथ गाप)(हुम्ला)
दिपा रेग्मी गुँरास गाउँपलिका)(दैलेख)
सीता ज्ञावली डुंगेश्वर गाउँपालिका)(दैलेख)
अमृता सिंह नौमूले गाउँपालिका)(दैलेख)
मैना बिक गुर्भाकोट नपा(सुर्खत)
रेणु ढकाल भेरीगंगा नगरपालिका)(सुर्खत)
मनमाया आचार्य चिङ्गाड गाउँपालिका)(सुर्खत)
मुक्तिदेवी पुरी पञ्चपुरी नगरपालिका)(सुर्खत)
शोभा शर्मा बराहाताल गाउँपालिक)(सुर्खत)
रामछाँया शाही कुसे गाउँपालिका)(जाजरकोट)
उर्मिला भण्डारी कनकासुन्दरी गाउँपालिका) जुम्ला)
रूपकली महतारा पातारासी गाउँपालिका) जुम्ला)
करुणा गिरी त्रिवेणी गाउँपालिका)(सल्यान)
सिता के.सी. छत्रेश्वरी गाउँपालिका)(सल्यान)

माओवादी केन्द्र

मिङमा लामा कोन्व्ज्योसेम गापा(ललितपुर)
उर्मिला तामाङ नेत्रावती गाउँपालिका(धादिङ)
शान्ति लामा मेघाङ गाउँपालिका(नुवाकोट)
सीता खतिवडा ककनी गाप(नुवाकोट)
चुतकुमारी माझी महाभारत गाउँ पालिका(काभ्रे)
तारादेवी गौतम चौरीदेउराली(काभ्रे)
कृशला घिसिङ दोरम्बा गाउँपालिका(रामेछाप)
गीता बिष्ट सुनापती गाप(रामेछाप)
संगीता माझी मरिण गाउँपालिका(सिन्धुली)
संगीता राई हरिहरपुरगढी गाउँपालिका (सिन्धुली)
जानुका पराजुली चौतारा साँगाचोकगढी नगरपाकिला(सिन्धुपाल्चोक)
दाबुटी शेर्पा भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक)
दिलकुमारी पुन ताराखोला गाउँपालिका(बाग्लुङ)

करुणा गुरुङ बन्दिपुर गाउँपालिका(तनहुँ)
शान्ता भुजेल सुन्दरबजार नगरपालिका(लम्जुङ)
पम्फा बसेल पालुङटार नगरपालिका(गोरखा)
सनमाया गुरुङ सुलीकोट गाउँपालिका(गोरखा)
कुमारी गुरुङ चुमनुव्री गाउँपालिका(गोरखा)
इन्दिरा तिवारी शहिद लखन गाउँपालिका(गोरखा)
मञ्जु बुढा ताजाकोट गाउँपालिका(हुम्ला)
बालकुमारी बस्नेत त्रिवेणी नलगाड नगरपालिका)(जाजरकोट)
र शिवा बस्नेत जुनीचाँदे गाउँपालिका)(जाजरकोट)
उमाशाही बोरेकोट गाउँपालिका)(जाजरकोट)
मिमसरा बम रास्कोट नगरपालिका)(कालिकोट)
दर्शना नेपाली तिलागुफा नगरपालिका)(कालिकोट)
तारा न्यौपाने पचालझरना गाउँपालिका)(कालिकोट)
दाना न्यौपाने पलाता गाउँपालिका)(कालिकोट)
होइजाली बुढा गिरी सान्नी त्रिवेणी गाउँपालिका)(कालिकोट)
अप्सरादेवी न्यौपाने चन्दननाथ नपा(जुम्ला)
हिमाली रोकाय हिमा गाउँपालिका) जुम्ला)
टीका बोहोरा गुठिचौर गाउँपालिका) जुम्ला)
गंगादेवी उपाध्याय तातोपानी गाउँपालिका) जुम्ला)
अमृता लामा जगदुल्ला गाउँपालिका)( डोल्पा)
कल्पाना पुन बागचौर नपा(सल्यान)
मञ्जु यरी बनगाड कुपिण्डे नगरपालिका)(सल्यान)
टिका शर्मा वली दार्मा गाउँपालिका)(सल्यान)
प्रेमकुमारी सुनार मुसिकोट नपा(रुकुम)
राधा रोका चौरजहारी नगरपालिका)(रुकुम)
गीता नेपाली आठबिसकोट नगरपालिका)(रुकुम)
मनकला पुन बाँफिकोट गाउँपालिका)(रुकुम)
निर्मला विष्ट त्रिवेणी गाउँपालिका)(रुकुम)
इन्दिरा वली सानीभेरी गाउँपालिका)(रुकुम)

राप्रपा

बिना लामा रुबीभ्याली गाउँपालिका(धादिङ)
सञ्जु बरूवाल बेनी नगरपालिका(म्याग्दी)

राजमाे

दिलकुमारी पुन राजमो वरेङ गाउँपालिका(बाग्लुङ)

स्वतन्त्र
पेमा तामाङ स्वतन्त्र नाम्खा गाप(हुम्ला)