प्रधानमन्त्रीले भने – ‘निर्वाचनमार्फत् देशले जितेको छ’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

रमेश, मधुसुधन/नयाँ पत्रिका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारलाई कांग्रेस…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी, चितवन   |   जेठ ०५, २०७४

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले स्थनीय तहको निर्वाचन भएपछि कुनै एक पार्टीको जीत हार भन्दा पनि देशले जितेको बताएका छन् । शुक्रबार चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्धघाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने,‘कांग्रेस, एमाले वा माओवादी कसको के कति जीत भयो मैले ख्याल राखेको छैन, तर मेरो वुझाइमा अहिले देशले जीतेको छ ।’

साथै उनले निर्वाचन सकिएको दिनबाट टिभी नै हेर्न छोडिदिएको बताए । २० बर्ष देखि स्थानिय निर्वाचन हुन नसकेको अवस्थामा अहिले स्थानिय तहको निर्वाचन हुनुनै देशको विजय भएको बताउदै प्रधानमन्त्री प्रचण्डले भने,‘निर्वाचन हुनु नै मुख्य कुरा ।’

पहिलोे चरणको निर्वाचन सकिएपछि आफू दोस्रो चरणको निर्वाचन गराउन जुटेको बताउँदै उनले दोस्रो चरणको निर्वाचन सफल बनाउन सबै दलहरुकाबीचमा छलफल सुरु गरेको बताए । अर्को चरणको निर्वाचन सम्पन्न गराउन गम्भीर हुनुपर्ने बताउदै भन्दै प्रधानमन्त्री प्रचण्डले भने,‘सबैको साथ र सहयोगमा उत्सवकै रुपमा निर्वाचन सम्पन्न हुन्छ ।’ निर्वाचन सकिएपछि नयाँ युगको सुआात हुने बताउदै प्रधानमन्त्री प्रचण्डले भन्,‘सफल निर्वाचनबाट खुसियाली मनाउनुस् ।’