भरतपुरको मेयरमा एमालेको अग्रता कायमै, उपमेयरमा कांग्रेसको अग्रता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । विष्ट गत असार…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

अस्ट्रेलियन क्रिकेट संघसँग सम्झौता नहुँदा बेरोजगार बनेका अस्ट्रेलियन क्रिकेटरले भारतीय कम्पनीलाई लगानीकर्ताका रूपमा रोजेका छन् अस्ट्रेलियन क्रिकेटर चरम आर्थिक संकटमा छन् । अस्ट्रेलियन क्रिकेट संघ (एसिए) र क्रिकेट अस्ट्रेलियाले सम्झौता…
पूरा पढ्नुहोस् »

नियात्राकार दामोदर पुडासैनीको मान्यता गजबको छ । उनी भन्छन्, ‘हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ ।’ उनको…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

भरतपुर   |   जेठ ०५, २०७४

भरतपुरको मेयरमा एमालले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले १३ हजार ६ सय ३५ मत ल्याएर अग्रता कायम राखेका छन् ।

कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहालले १३ हजार चार सय ३२ मत ल्याएर पछ्याइरहेकी छिन् ।

उपमेयरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी पार्वती शाहले १५ हजार पाँच सय २३ मत ल्याएर अग्रता कायम राखेकी छिन् भने एमालेकी दिब्या आचार्यले ११ हजार सात सय ३७ मत ल्याएर पछ्याइरहेकी छिन् ।