चितवनको माडीमा माओवादी केन्द्रका ढकालले जिते, कुन वडामा कसले बाजी मारे ? - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी, चितवन   |   जेठ ०५, २०७४

चितवन माडी नगरपालिकाको अन्तिम मतपरिणाम आउँदा नगर प्रमुखमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल विजयी भएका छन् । अन्तिम सम्म नेपाली कांग्रेसले अग्रता लिइरहेको माडिमा ढकालले अन्तिम समयमा आएर ४४ मतले विजय हाँसिल गरेका हुन् ।

उनले ३ हजार ८ सय ७३ मत ल्याए भने निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसले ३ हजार ८ सय २९ मत ल्याएको छ । उपप्रमुखमा भने नेकपा एमालेका ताराकाजी महतो विजयी भएका छन् । उनले ४ हजार ६ सय ९० मत ल्याए ।

माडीका ५ वडामा प्यानल सहित एमालेले जितेको छ । एमालेका तर्फबाट वडा नम्बर ९ मा शिवहरी सुवेदी, ८ मा कृष्णराज अधिकारी, ७ मा बालकृष्ण सापकोटा, ६ मा भरत गुरुङ, ३ मा पुरण महतो वडाध्यक्षमा जितेका छन् । माडीका ३ वडामा माओवादी केन्द्रले प्यानल सहित जितेको छ ।

माओवादी केन्द्रका तर्फबाट वडा नम्बर ५ मा रामबन्धु पोखरेल, ४ मा चन्द्रदिप महतो, २ मा इश्वरी ढकालले वडाध्यक्षमा जितेका छन् । वडा नम्बर १ मा कांग्रेसका कृष्ण पौडेल विजयी भएका छन् । माडीमा १६ हजार ३७१ मत खसेको थियो । वडा नम्बर १ मा २ हजार ४७० मत खसेको थियो ।