युभेन्टसलाई कोपा इटालिए कप - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी, रोम   |   जेठ ०५, २०७४

सिरी ए क्लब युभेन्टस यस सिजनमा तीन उपाधिनजिक पुगेको छ । बुधबार राति लाजियोलाई २–० ले हराउँदै युभेन्टसले कोपा इटालिए कप उपाधि हात पारेको हो । कोपा इटालिए कप युभेन्टसको सिजनकै पहिलो उपाधि हो । युभेन्टसलाई उपाधि दिलाउने क्रममा ड्यानी अल्भास र बोनुसीले १–१ गोल गरेका थिए । अल्भासले खेलको १२औँ तथा बोनुसीले २४औँ मिनेटमा गोल गरे ।


मध्यान्तरअघि दुई गोल
युभेन्टसले रोमाविरुद्ध दुवै गोल मध्यान्तरअघि नै ग¥यो । स्पेनिस स्ट्राइकर अल्भासले डिबक्सभित्र उत्कृष्ट भली गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । खेलको २४औँ मिनेटमा बोनुसीले अफसाइड ट्याप बिट गर्दै २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा लाजियोले युभेन्टसमाथि दबाव राखे पनि गोल फर्काउन सकेन ।

अब च्याम्पियन्स लिग
सिरी ए लिग च्याम्पियन युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा रियल म्याड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दै छ । च्याम्पियन्स लिगको साबिक विजेता रियललाई स्तब्ध पारे युभेन्टसले सिजनमा तेस्रो उपाधि जित्नेछ ।  युरोपियन फुटबलमा म्यानचेस्टर युनाइटेड, बार्सिलोना तथा बायर्न म्युनिखले मात्र एकै सिजनमा तीन उपाधि जितेका छन् । प्रशिक्षक मासिमिलोनो अलेग्रिले युभेन्टस तीन उपाधि जित्न हकदार भएको बताएका छन् । च्याम्पियन्स लिगअघि नै युभेन्टसले सिरी ए लिग पनि कब्जा गर्ने उनले बताए । ‘सिरी ए लिग लगभग हाम्रो हो, त्यसपछि च्याम्पियन्स लिगमाथि कब्जा जमाउनेछौँ,’ मासिमिलोनोले भने ।