केसीको स्पष्टिकरणः पहुँचको आधारमा टिकट दिँदा समस्या - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । विष्ट गत असार…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

नियात्राकार दामोदर पुडासैनीको मान्यता गजबको छ । उनी भन्छन्, ‘हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ ।’ उनको…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

कृष्ण कट्टेल, काठमाडौँ   |   जेठ ०३, २०७४

सहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवार छनोट गर्दा विधि र प्रक्रिया नपु¥याइएकाले नुवाकोटका कांग्रेस कार्यकर्ता निराश हुनुपर्ने अवस्था बनेको बताएका छन् । दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडा रहेको नुवाकोटमा अपेक्षाअनुसार परिणाम नआएको र एक पत्रिकाले ‘कांग्रेस हराउन केसीलाई सफलता’ शीर्षकमा समाचार प्रकाशित गरेपछि केसीको सचिवालयले विज्ञप्ती निकालेर पहुँचको आधारमा टिकट दिँदा समस्या भएको जनाएको छ ।

पञ्चकन्या गाउँपालिका– २ मा कांग्रेस पराजित भएपछि नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । उक्त गाउँपालिका कांग्रेस नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतको जन्मथलो हो । केसीका स्वकीय सचिव निरञ्जन थापाले विज्ञप्ती निकालेर भनेका छन् ‘उम्मेदवारीको टिकट दिन कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयद्वारा पार्टीका जिल्लास्थित क्षेत्रीय समितिहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो । तर नुवाकोटका दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडाको लागि उम्मेदवारी छनोट गर्दा विधि र प्रकृया नपु¥याइएको, एउटै वडामा उम्मेदवारीका आकांक्षी दर्जनौँ हुँदापनि जनाधार, लोकप्रियता र नेतृत्व कुशलताको मूल्यांकन हुन नसकेको, सक्रिय कार्यकर्ताहरूको सुझाव लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गरिएको लगायत कारणले सो वडामा कांग्रेस पराजित हुनुपरेको हो ।’

पार्टी पराजित भइसकेपछि आफूमाथि लक्षित गर्दै समाचार बनाइएकोमा केसीले दुःख व्यक्त गरेका छन् । पित पत्रकारिता नगर्न समेत उनले सम्बन्धित संचार गृहलाई अनुरोध समेत गरेका छन् ।