माओवादी केन्द्रका मेयर गौतम भन्छन्,‘पहिला मुसिकोटको वेरोजगारी हटाउछु’ (फोटोफिचर) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

मनिष खड्का, रुकुम   |   जेठ ०३, २०७४

नेकपा (माओवादी केन्द्र) मुसिकोटले विजय ¥याली निकालेको छ । आइतबार भएको निर्वाचनको मंगलबार सकिएको मतगणनामा विजयी भएपछि माओवादीले बुधबार विजय ¥याली निकालेको हो । नव निर्वाचित नगरप्रमुख देविलाल गौतमको घर मुसिकोट ५ शेरिगाउँबाट सुरु भएको ¥याली खलंगा बजार हुँदै मुसिकोट १ को सल्ले पुगेर कोण सभामा परिणत भएको थियो । त्यसपछि त्यहाँबाट फिर्ता भएको ¥याली खलंगा बजार परिक्रमा गर्दै पुनः कोण सभामा परिणत भएर सम्पन्न भयो । खलंगा र सल्लेमा गरी २ ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै नगरप्रमुख देविलाल गौतमले आफ्नो कार्यकाल मुसिकोटका प्रत्येक घरमा रोजगार सृजना गर्नमा केन्द्रीत हुने बताए । ‘जनताले मलाई विश्वास गरेर नगर प्रमुखमा विजयी गराउनुभएको छ उनले भने–तपाईहरुको विश्वासलाई म गुम्न दिने छैन् मेरो पहिलो ध्यान मुसिकोटमा वेरोजगारी हटाउने हो ।’

एक घर एक रोजगारको अवधारणा मार्फत १० वर्षभित्रमा मुसिकोटका प्रत्येक घरमा रोजगारी सृजना गर्ने योजना रहेको उनले सुनाए । त्यस्तै उनले मुसिकोटमा एक घर एक धाराको व्यवस्था गर्ने पनि बताए । शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण, मानव संशाधन लगाएतमा मुसिकोटलाई देशकै नमूना नगरपालिका बनाउने गौतमले दाबी गरे । ¥यालीमा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य तथा पार्टी कार्यकर्ता र नगरवासी गरी सयौंको संख्यामा उपस्थिति जनाएका थिए । गौतमले नेपाली कांग्रेसका महेन्द्र केसीलाई कडा प्रतिस्पर्धाका विच १ सय ७६ मतले पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन । भने कांग्रेसकै बालकुमारी गिरीलाई हराएर माओवादी केन्द्रकी प्रेमकुमारी सुनार केसी विजयी भएकी थिइन् । मुसिकोटका १० वडा मध्येमा ९ वडामा माओवादी र ५ वडामा कांग्रेसले जितेको छ ।