निर्वाचन अघि सल्यानका संघसंस्था गाउँ नजाने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

पुरुषोत्तम गिरी, सल्यान    |   बैशाख ०८, २०७४

जिल्लामा क्रियाशिल विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु निर्वाचन अघि गाउँ नजाने भएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गाउँ गाउँमा चुनावी माहौल तात्तिँदै गएको भन्दै उनीहरुले गाउँ नजाने निर्णय गरेका हुन ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको अध्यक्षतामा भएको बैठकले जिल्लामा क्रियाशिल विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरु सहितको उक्त वैठकले जिल्लामा कुनै पनि प्रकारको विकास निर्माण तथा सामाजिक परिचालनको काम कुनै पनि क्रियाकलाप संचालन नगर्ने निर्णय गरेको हो ।

बैठकले अति आवश्यक काम परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्र गाउँ जाने निर्णय गरेको गैर सरकारी संस्था सल्यानका सचिव रेशम डिसीले जानकारी दिए । “निर्वाचन आचारसंहिता पालना गर्नु हाम्रो दायीत्व हो”, सचिव डिसिले भने­“संघ संस्थाहरुको नाम जोडेर कसैले निर्वाचन आचारसंहित उल्लंघनको काम नगरोस भनेर काम रोकेका हौँ ।” उनले निर्वाचनको वेला गैर सरकारी संस्थाका कार्यक्रममा कुनै पक्षबाट पनि घुसपैठ तथा आरोप प्रत्यारोप नहोस भनेर आफुहरु सचेत रहेको बताए । प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न र शान्ति सुरक्षा कायम गर्नका लागी गैससकर्मि लगायत सवैले सहयोग गर्नुपर्ने बताए ।